Skip to main content

Khulla Chautari

२०८३ असार २४ गते बुधबार
२०८३ असार २४ गते बुधबार

संविधान संशोधनमा उल्लेख्य काम, पर्याप्त शंका

कार्यदलको गतिविधिका कारण उत्पन्न तरंगले पनि संविधान संशोधन प्रक्रियामा उल्लेख्य काम भएको देखिन्छ ।  तर शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीयता, न्यायालय, संवैधानिक निकाय लगायतबारे गर्न खोजिएको संविधान संशोधनले विपक्षीहरू सशंकित छन् ।

१८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्व सरकारको सय दिने अवधिमा संविधान संशोधन प्रक्रियाले उल्लेख्य गति लिएको छ ।

यद्यपि सरकार आफैले घोषणा गरेको प्रतिबद्धता बमोजिम भने काम हुन सकेको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदल–२०८२’ लाई पहिलो बैठक बसेको ६० दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश थियो ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.