माधव नेपाल भन्छन्- विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ
२१ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताएका छन् ।
आइतबार काठमाडौंमा पार्टीको उपत्यका ...


